SHARE
कर्पोरेट समाचार · शनिबार १२ पु २०८२ ०३:१९ PM · 1 मिनेट पढाइ

पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन सरकारको ध्यानाकर्षण

गण्डकी । होटल सङ्घ पोखराले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई आज पोखरामा स्वागतसहित पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाइएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार