SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ११ पु २०८२ १२:५९ AM · 1 मिनेट पढाइ

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन (चितवन)।आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार