SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ११ पु २०८२ ०२:२३ AM · 1 मिनेट पढाइ

मुस्ताङ भन्सार हुँदै भित्रिए दुई हजार बढी ईभी सवारी, ११ अर्बको समान आयात

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार