SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ११ पु २०८२ ०५:४५ AM · 1 मिनेट पढाइ

जीवन विकास लघुवित्तले बोलायो साधारणसभा, कम्पनीले कति बाँड्दैछ लाभांश ?

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ७औँ वार्षिक साधारणसभा बोलाएको छ। पुस २९ गते मोरङ कटहरीमा बस्ने गरी सञ्चालक समितिले बोलाएको उक्त सभामा कम्पनीले शेयरधनिलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार