SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ११ पु २०८२ ०६:०५ AM · 1 मिनेट पढाइ

उच्चगतिको रेल नेटवर्क विस्तार ५० हजार किलोमिटर पार गरेको चीनले क्षेत्रीय आर्थिक विकासलाई तीव्र बनाएको विश्लेषण

काठमाडौं । चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ। सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनसँग रहेको रेल सञ्जालको कुल लम्बाइ पृथ्वीको परिधिभन्दा करिब पाँचौँ लामो रहेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार