SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ११ पु २०८२ ०७:२८ AM · 1 मिनेट पढाइ

किसानका उत्पादनलाई बजारसम्म पुर्याउन इच्छाकामनामा सुन्तला महोत्सव : पालिकामै हुन्छ १० करोडको कारोबार

चितवन । स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु भएको छ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइको संयुक्त आयोजनामा मुग्लिन बजार क्षेत्रमा महोत्सव आयोजना गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार