SHARE
कर्पोरेट समाचार · बिहीबार १० पु २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

एनआइएचएसले स्वास्थ्य शिविर आयोजना गर्दै

काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस) ले एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । आउने शनिबार (पुस १२) गते काठमाडौंको वसन्तपुर डबलीमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालमा कार्यरत डाक्टर समिम अख्तरले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार