SHARE
कर्पोरेट समाचार · बिहीबार १० पु २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

सरकार अचानो जस्तो भएको छ, नेपाल बंगलादेश नहोस भन्नेमा छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारलाई राजनीतिक दल र जेनजीबीच पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथी राजनीतिक दल र जेनजीले नै दबाब दिइरहेको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार