SHARE
बासुरी खबर · मङगलबार ८ पु २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

ऐसेलुखर्क माविमा बाख्रा वितरण, महिनावारी सचेतना र शैक्षिक सहयोग

नवलपुर । परिवर्तनका लागि सहकार्य नेपाल (Change Action Nepal) आर्थिक उपार्जनका लागि बाख्रा वितरण महिनावारी सम्बन्धी सचेतना सरसफाई किट वितरण तथा विद्यालय सहयोग कार्यक्रम सम्पन्न गरेको छ।