SHARE
कर्पोरेट समाचार · मङगलबार ८ पु २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

पाँच महिनामा नेपालीले प्रयोग गरे १९.१३ अर्बको स्मार्टफोन

काठमाडौं । पछिल्लो पाँच महिनामा १९ अर्ब रुपैयाँ भन्दा धेरै मूल्यको स्मार्ट फोन नेपाल भित्रिएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार