SHARE
कर्पोरेट समाचार · मङगलबार ८ पु २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारमा जाने कामदारका लागि वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण वापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ। सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पु¥याएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार