SHARE
कर्पोरेट समाचार · मङगलबार ८ पु २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

एनआरएनका लागि पूँजीगत लाभकर नेपाली सरह बनाउन सिफारिस

काठमाडाैं । गैरआवासीय नेपाली (एनआरएन) लागि पुँजीगत लाभकर घटाउन बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव दिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदनले हाल नेपाली लगानीकर्ताका लागि पुँजीगत लाभकर ७.५ प्रतिशत र एनआरएनका लागि २५ प्रतिशत कायम रहेको अवस्थामा यसलाई नेपालीसरह ७.५ प्रतिशतमा झार्न सरकारले पहल गर्नुपर्ने सुझाव दिइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार