SHARE
कर्पोरेट समाचार · मङगलबार ८ पु २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

कोरला नाका सञ्चालनपछि स्थानीयलाई व्यवसायसँगै रोजगारीको अवसर

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी पाएका छन् । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार