SHARE
बासुरी खबर · बिहीबार ३ पु २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

मेलम्चीमा नगरपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ सम्पन्न

मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिका भित्रका २१ बिद्यालय सहभागी प्रतियोगितामा शीतलादेवी माध्यमिक विद्यालय, मेलम्ची–१० ले प्रथम स्थान हासिल गरेको छ ।