SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ४ पु २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा प्रदर्शन गरिँदै

काठमाडौं। घर निर्माण फेस्टको मुख्य आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ, जसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा २.९४ मिटर लम्बाइ र ०.९९ मिटर उचाइ तथा चौडाइको इट्टा निर्माण भई कीर्तिमान कायम भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार