SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ४ पु २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार