SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ४ पु २०८२ ०२:१८ PM · 1 मिनेट पढाइ

साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको चैनपुर नगरपालिका–९ मा द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका साढे ३०० हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ । द्वन्द्वकालमा नापी, मालपोतसहितका सरकारी कार्यालय आगजनी हुँदा २३ वर्षदेखि जिल्लाका चार स्थानीय तहका सम्पूर्ण लालपूर्जा जलेर नष्ट भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार