SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ४ पु २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

 काठमाडाैं। झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार