SHARE
अर्थ संवाद · बुधबार २ पु २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भईरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ ।