SHARE
बासुरी खबर · मङगलबार १ पु २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

ईन्द्रावतीमा मंगलबार एकैदिन दुई स्वास्थ्य चाैकि भवनकाे शिलान्यास

ईन्द्रावती । ईन्द्रावती गांउपालिकामा एकैदिन दुईवटा स्वास्थ्य चाैकि भवनकाे शिलान्यास भएकाे छ । वडा नम्बर ६ र वडा नम्बर ३ मा आज एक कार्यक्रमका विच शिलान्यास गरीएकाे हाे । भारतिय राजदुततावासले ९५ प्रतिशत र पालिकाले ५ प्रतिशतकाे साझेदारी गर्नेछ । क्रमश १ कराेड ४६  लाख र १ कराेड ४१ कराेडमा सम्झाैता भएकाे छ ।