सरकारले एडिबीसँग १४ अर्ब ३८ करोड सहुलियत ऋण लिने
काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
