SHARE
कर्पोरेट समाचार · मङगलबार १ पु २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटिए

सङ्खुवासभा । जिल्लाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार