SHARE
कर्पोरेट समाचार · मङगलबार १ पु २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

सर्वोत्कृष्ट १६ करदाता र संस्थालाई नेपाल उद्योग परिसंघले गर्यो सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई परिसंघले पनि आज सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई सम्मान गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार