SHARE
कर्पोरेट समाचार · मङगलबार १ पु २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

पुष १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने तयारी गरेका छौं : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने गरी तयारी थालिएको बताएका छन् । जेनजी आन्दोलनमा क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिइएको उनले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार