कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशनलाई कम्प्युटर हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएको थियो ।
