SHARE
कर्पोरेट समाचार · मङगलबार १ पु २०८२ ०३:०५ PM · 1 मिनेट पढाइ

आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु

काठमाडौं । आगामी आर्थिक वर्ष (आव २०८३-८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार