SHARE
कर्पोरेट समाचार · सोमबार २९ मंिर २०८२ १०:२२ AM · 1 मिनेट पढाइ

कात्तिक मसान्तसम्म मुद्रास्फीति १.५३ प्रतिशतमा झर्‍यो, महँगी घट्दो क्रममा

काठमाडौं । महँगी क्रमश घट्दै गएको छ । केन्द्रीय बैंकले आज कात्तिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिबारे प्रतिवेदन सार्वजनिक गर्दै २०८२ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशत रहेको जनाएको हो । समीक्षा अवधिमा यस्तो औसत मुद्रास्फीति ४.५९ प्रतिशत कायम थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार