SHARE
कर्पोरेट समाचार · सोमबार २९ मंिर २०८२ १२:३९ PM · 1 मिनेट पढाइ

नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्त रणनीति विकाससम्बन्धी समझदारी

 काठमाडाैं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी रणनीति विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। आज नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार