SHARE
कर्पोरेट समाचार · सोमबार २९ मंिर २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

माउन्टेन इनर्जी नेपालको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न, २१.०५२६ प्रतिशत लाभांश पारित

 काठमाडाैं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा सम्पन्न भएको साधारण सभाले आफ्ना शेयर धनिहरुलाई २१.०५२६ प्रतिशत लाभांश पारित गरेको हो। कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार