सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम
मेलम्ची – स्वास्थ्यकर्मी हरुका लागिऔषधि तथा औषधिजन्य सामनहरुको सन्चालन सम्बन्धि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली भर्सन २ (PAMS V2) सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।
