SHARE
बासुरी खबर · शुक्रबार​ २६ मंिर २०८२ ०२:४७ PM · 1 मिनेट पढाइ

एक साता देखि बन्द भएको तातोपानी नाका अझै खुलेन

तातोपानी । एक साता देखि स्थानीयले अबरुद्ध गरेको तातोपानी नाका बन्द बनेको छ । अरनिको राजमार्गको कोदारी स्थित इको पहिरोमा स्थानीयले सडक अबरुद्ध गरेपछि नाका एक साता देखि बन्द भएको हो । सडक संचालन गर्न शुक्रबार दिउँसो देखि स्थानीय र सडक डिभिजन कार्यालयबीच भएको वार्ता असफल भएको छ ।