SHARE
बासुरी खबर · आइबार​ २८ मंिर २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

मेलम्ची फट्टे पुल निर्माणकाे काम यहि आर्थिक वर्षबाटै सुरु हुन्छ : मन्त्री तामाङ

मेलम्ची । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ले मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने बताएका छन्।