SHARE
कर्पोरेट समाचार · आइबार​ २८ मंिर २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने, पदाधिकारी संख्या १९ नै कायम गरिने

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार