SHARE
कर्पोरेट समाचार · आइबार​ २८ मंिर २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

नाइमाको पहिलो वार्षिक साधारणसभा सम्पन्न, यस्ता छन् सभाले पारित गरेका प्रतिवेदन र वार्षिक कार्यक्रमहरु

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमलपोखरीस्थित नाइमाकै कार्यालयमा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा मंसिर २५ गते सम्पन्न पहिलो वार्षिक साधारण सभाले संस्था स्थापना देखि हालसम्मका प्रमुख उपलब्धीको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार