SHARE
कर्पोरेट समाचार · आइबार​ २८ मंिर २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

‘भिभो एक्स३०० प्रो’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा आज सार्वजनिक गरेको छ। व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित तयार गरिएको ‘एक्स३०० प्रोले’ मा अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार