SHARE
बासुरी खबर · बिहीबार २५ मंिर २०८२ ०८:१९ AM · 1 मिनेट पढाइ

काङ्ग्रेस क्षेत्र नम्बर १ ले यसरी गर्‍यो उम्मेदवार सिफारिस

बाह्रबिसे  । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभाको समानुपातिकतर्फ र राष्ट्रिय सभाको लागी उम्मेदवारको नाम सिफारिस गरेको छ । मंगलबार बाह्रबिसे बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा भएको छलफलबाट प्रतिनिधिसभाको समानुपातिक तर्फ ३ जना र राष्ट्रिय सभामा ३ जनाको नाम सिफारिस गरेको हो ।