SHARE
कर्पोरेट समाचार · बिहीबार २५ मंिर २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

बहुचर्चित भिजिट भिसा प्रकरण : अध्यागमन प्रमुख भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भिजिट भिसा’ प्रकरणमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालतमा उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार