SHARE
कर्पोरेट समाचार · बिहीबार २५ मंिर २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई शेयर रजिष्ट्रेशनसहित तीन नयाँ अनुमति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रेशन र संस्थागत परामर्श सेवा प्रदान गर्न गर्ने अनुमति पाएको छ। बार्डले कम्पनीलाई उक्त अनुमति मंसिर २३ गते प्रदान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार