SHARE
कर्पोरेट समाचार · बिहीबार २५ मंिर २०८२ १२:२० PM · 1 मिनेट पढाइ

अर्थतन्त्रमा आशाको सञ्चार गराउन काठमाडौं महोत्सव : अध्यक्ष श्रेष्ठ

काठमाडौं । अर्थतन्त्रलाई चलायमान गर्ने उद्देश्यसहित ‘काठमाडौं महोत्सव २०८२’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले आज पत्रकार सम्मेलन मार्फत संघले आगामी माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा ‘काठमाडौं महोत्सव २०८२’ आयोजना गर्न लागेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार