प्रधानमन्त्री कार्कीले सुदन गुरुङलाई पैसा दिएको आरोप
काठमाडौं । सरकार र जेन–जीबीच हिजो (बुधबार) सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना विरोधीहरुको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ ।
