SHARE
कर्पोरेट समाचार · बिहीबार २५ मंिर २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, शनिबार सुदूरपश्चिमसँग भिड्ने

काठमाडाैं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । विराटनगर किङससामु जितका लागि एक सय ३५ रनको लक्ष्य दिएको विराटनगरले ८५ रनमै सबै विकेट गुमाउन पुग्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार