SHARE
अर्थ संवाद · बिहीबार २५ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

बिहुँकोट समाज कान्साई क्षेत्रीय समितिको ११औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न  

ओसाका । बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिको एघारौँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट लक्ष्मण न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। ओसाकामा मंगलबार सम्पन्न अधिबेशनले चयन गरेको उक्त क्षेत्रीय कार्यसमिति २०२५–२०२७ रहने बताईएको छ ।  समितिको उपाध्यक्षमा रेशम कडेल, लक्ष्मण कडेल र टंक प्रसाद न्यौपाने (राजन), सचिवमा चेतनारायण कडेल (कृष्ण), सह–सचिव सन्तोष कडेल र मेघराज कडेल, कोषाध्यक्ष ऋषिराम कडेल, सह–कोषाध्यक्ष, कृष्ण कडेल, लेखा संयोजक शुभाखर कडेल रहनु भएको छ भने कार्यसमिति सदस्यहरुमा कृष्ण न्यौपाने, देवीलाल कडेल, प्रेम प्रसाद कडेल, हेमनाथ कडेल, कृष्ण न्यूरे, हरिबहादुर क्षेत्री, सञ्जु कडेल सापकोटा, सन्तु सापकोटा कडेल, विदुर कडेल, कोपीला कडेल, दिपक कडेल र जनक कडेल। कार्यसममितको पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले जापानमा रहेका बिहुँकोट बासी तथा नेपाली समुदयाको हित र नेपाली समुदयाको हित र संस्कृती जर्गेना गर्ने बताउनु भयो  । कार्यक्रममा विभिन्न समाजका प्रतिनिधी तथा समाजसेवीहरुको बाक्लो सहभागिता रहेको थियो ।