नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पुर्व मन्त्री मोहन बहादुर बस्नेतको एकल नाम सिफारिस
सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम एकल सिफारिस गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
