SHARE
बासुरी खबर · बुधबार २४ मंिर २०८२ ०८:३१ AM · 1 मिनेट पढाइ

बाह्रबिसे नगरपालिकाका ६० परिवारले पाए घर निर्माण सम्पन्न प्रमाणपत्र

बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले बाढी पहिरोबाट घरवार घुमाएका परिवारलाइ घर निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गरेको छ । बुधबार नगरपालिकाले पीडित परिवारलाई चियापानको कार्यक्रमको आयोजना गरि घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिएको बाह्रबिसे नगरपालिकाले जनाएको छ ।