फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो’ आयोजना हुँदै
काठमाडौं । फिनटेक अलायन्स नेपालले नेपालकै पहिलो तथा सबैभन्दा ठूलो फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै अलायन्सले आगामी २०२६ जनवरी २ र ३ (पौष १८ र १९) गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन एक्स्पो आयोजना गर्ने घोषणा गरेको होे ।
