SHARE
कर्पोरेट समाचार · सोमबार २२ मंिर २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकका ग्राहक कर्मचारीलाई क्याफेफिलिया क्याफेमा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंक र क्याफेफिलिया क्याफेबीच सेवा शुल्क सम्बन्धमा छुट उपलब्ध गराउनेबारे सम्झौता भएको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले काठमाडौंको ज्ञानेश्वरस्थित क्याफेफिलियाबाट फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार