सानिमा बैंक २२ औं वर्षमा
काठमाडाैं । सानिमा बैंकले यही मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
