SHARE
कर्पोरेट समाचार · सोमबार २२ मंिर २०८२ १२:११ PM · 1 मिनेट पढाइ

रावा बैङ्कद्वारा ६७ वटा शाखाको ‘विजनेस मिट’ सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्जा लगानी तथा निक्षेप सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘विजनेस मिट–२०८२’ सम्पन्न गरेको छ । चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिका सम्बन्धमा बृहत अन्तक्रिया गरिएको बैङ्कका सूचना अधिकारी एवं उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार