कुलमानले अपमान जनक ढङबाट हटाइएका हितेन्द्र शाक्यलाई अदालतले फर्काइदियो प्राधिकरणमै
काठमाडौं ।कुलमानले अपमान जनक ढङबाट हटाइएका हितेन्द्र शाक्यलाई सर्बोच्च अदालतले नेपाल्ल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै फर्काउन आदेश दिएको छ। सोमबार सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
