SHARE
कर्पोरेट समाचार · सोमबार २२ मंिर २०८२ ०३:३३ PM · 1 मिनेट पढाइ

१६औँ ईक्यान मल्टिडेस्टिनेशन शिक्षा मेला उत्साहपूर्वक सम्पन्न

काठमाडौं। ईक्यान (ECAN) द्वारा आयोजना गरिएको १६औँ ईक्यान मल्टिडेस्टिनेशन एजुकेशन फेयर २०२५ आज नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटलमा सम्पन्न भएको छ। नेपाल तथा विदेशमा उच्च शिक्षा सम्बन्धी प्रत्यक्ष जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेलामा ठूलो संख्यामा विद्यार्थी तथा अभिभावकको सहभागिता देखिएको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन ईक्यानका अध्यक्ष शेषराज भट्टराईले गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार